जनताको कर सहकारी बचत फिर्ताका लागि प्रयोग अस्वीकार्य: नेकपा सांसद विक
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले जनताको करबाट संकलित रकम सहकारी बचतकर्ताको बचत फिर्ताका लागि प्रयोग गर्ने कार्य स्वीकार्य नहुने बताएकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै सांसद विकले यस्तो बताएकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
