SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

सडकमा मात्र होइन, प्रतिष्ठामा पनि ‘किङ’: नेपालमा टोयोटा ल्यान्ड क्रुजरको दबदबा

काठमाडौँ। नेपालको प्रिमियम अटो मोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। उच्च मूल्यका बाबजुद सर्वोत्कृष्ट सुरक्षा, विश्वसनीयता, उत्कृष्ट अफरोड क्षमता र सामाजिक प्रतिष्ठाको प्रतीकका रूपमा स्थापित भएकाले यो गाडी नेपाली धनाढ्य, उद्योगी–व्यवसायी तथा राजनीतिक नेतृत्वको पहिलो रोजाइ बन्न सफल भएको हो।