SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ ।