सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछ: एमाले सांसद शेर्पा
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम ग्याल्जेन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि रोयल्टी वृद्धि गर्नुपर्ने माग गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन बजेटका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त माग गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
