निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि दुई अर्ब बजेट
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्याएको छ । मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आवको वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९ जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गतका लागि बजेट विनियोजन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
