SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

रोनाल्डोको पोर्चुगल र मोड्रिचको क्रोएसिया विश्वकपको नकआउटमा पहिलोपटक आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ (राउन्ड अफ ३२) को बहुप्रतीक्षित भिडन्तमा शुक्रबार बिहान दुई युरोपेली फुटबल महाशक्ति पोर्चुगल र क्रोएसिया आमनेसामने हुँदैछन्। यो खेल नेपाली समयअनुसार शुक्रबार बिहान ४ः४५ बजे क्यानडाको टोरन्टो स्टेडियममा सुरु हुनेछ।