सञ्चार मन्त्रालयले आयोजना गर्यो ‘प्रवक्ता संवाद कार्यक्रम’
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सरकारी सूचना प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले आज ‘प्रवक्ता संवाद कार्यक्रम’ आयोजना गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
