SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक दिउँसो पौने ३ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको हो । बैठक प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको यो बैठक नियमित हो । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ ।