पाकिस्तानबाट रिहा भएका १४७ जना अफगान नागरिक स्वदेश फिर्ता
काठमाडौं । पाकिस्तानको नजरबन्द बाट रिहा भएका १४७ जना अफगान नागरिकहरु स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ । मन्त्रालयका अनुसार फर्केका मध्ये १२५ जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने २२ जना स्पिन बोल्डक सिमा हुँदै प्रवेश गरेका आएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
