SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

दलितसम्बन्धी छुट्टै मन्त्रालय गठन हुनुपर्दछ: सांसद विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले दलित सम्बन्धी छुट्टै मन्त्रालय गठन हुनुपर्ने प्रस्ताव गरेका छन् ।