SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाठौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ६६१ दशमलव ७१ मा पुगेको छ ।