SHARE
टेक्नोलोजी खबर · बिहीबार १८ असार २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध मेडिकल काउन्सिलद्वारा साइबर ब्युरोमा उजुरी दर्ता

पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ। नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने र भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाउँदै बुधबार उजुरी दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर