SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

हेल्मेट नलगाई मोटरसाइकल कुदाउने मुख्यमन्त्री शाहलाई पाँच सय जरिवाना

अविनाश चौधरीधनगढी, असार १८ गते । हेल्मेट नलगाई ट्राफिक नियमविपरीत मोटरसाइकल चलाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह जरिवानाको भागीदार हुनुभएको छ ।