राष्ट्रिय सभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
काठमाडौँ, असार १८ गते । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल प्रारम्भ भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
