कर्णालीमा गाडी खस्यो, बेपत्ता यात्रुको खोजी जारी
प्रेमराज सिम्खडाकालीकोट, असार १८ गते । सुर्खेतबाट कालीकोटको रास्कोट नगरपालिकाका लागि छुटेको एक यात्रुवाहक एसएमएल गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
