SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

आईक्यानको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सूर्यज्योति लाइफ सम्मानित

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थान (आईक्यान) ले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन (नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट–एनबीपीए) २०२५ अन्तर्गत जीवन बिमा समूहमा ‘प्रशंसा पत्र (सर्टिफिकेट अफ मेरिट)’ प्राप्त गरेको छ।