SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

विष्णु पौडेलविरुद्ध थप ६ दिन म्याद, सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध थप ६ दिन म्याद थप गरिएको छ ।