SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन (पाल्पा), असार १८ गते । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ ।