कैलाली र पर्वतमा बालिका बलात्कार आरोपमा दुई पक्राउ, दुई फरार
काठमाडौँ । कैलाली र पर्वतमा भएका छुट्टाछुट्टै घटनामा नाबालिका बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार रहेका छन्। कैलालीको पुनर्वास नगरपालिका–१० भिमबस्तीकी १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुनर्वास नगरपालिका–१० कै १९ वर्षीय रमेश ढाँट भन्ने राम ढाँटलाई प्रहरीले पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
