SHARE
टेक्नोलोजी खबर · बिहीबार १८ असार २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

इन्टरनेट सेवामा समस्या देखिएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित

संघीय संसद् भवनभित्र इन्टरनेट सेवामा समस्या देखिएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित भएको छ। इन्टरनेट सेवा अवरुद्ध भएपछि आजको बैठकको प्रत्यक्ष प्रसारण युट्युबमा अझै हुन सकेको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर