आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
राजु विश्वकर्माजनकपुरधाम, असार १८ गते । गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
