SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

अनुमति बिना सवारीसाधनमा कालो स्टिकरको प्रयोग निषेध

प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको प्रयोग गर्न निषेध गरिएको छ ।