SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

गणित शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम

नगरपालिकाका २८ वटै सामुदायिक विद्यालयका गणित शिक्षकलाई तालिममा सहभागी गराई आधुनिक, व्यवहारमुखी र विद्यार्थीकेन्द्रित शिक्षण विधिबाट गणित सिकाउने सीप प्रदान गरिएको हो ।