SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

पर्वतको फलेवास क्षेत्रमा सिसिटिभी क्यामेरा विस्तार

दैनिक ठूलो सङ्ख्यामा सर्वसाधारणको आवतजावत हुने भएकाले सुरक्षा चुनौती बढ्दै गएपछि सिसिटिभी क्यामेरा जडान गरिएको वडा अध्यक्ष नवीनकुमार श्रेष्ठले बताए ।