सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र
अमरराज नहर्की तनहुँ, असार १८ गते । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
