SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको तयारी

काठमाडौँ, असार १८ गते । सडक विभागले मनसुनका समयमा हुन सक्ने सम्भावित सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कताका साथ पूर्वतयारी पूरा गरेको जनाएको छ ।