SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

बाढी–पहिरोको जोखिमले बाजुराका बस्ती त्रसित

शेरबहादुर सार्कीबाजुरा, असार १८ गते । बाजुराका खोला किनारका बस्तीहरू वर्षायाममा बाढी–पहिरोको उच्च जोखिममा परेपछि स्थानीयवासी त्रसित बनेका छन् ।