SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

काठमाडौँ, असार१८ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तीपाइले रोग लगाउने परजीविको अध्ययन सुरु गरेको छ ।