SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियाली संसदद्वारा हन सेओङ–सुक नयाँ प्रधानमन्त्रीमा अनुमोदित

एजेन्सी । दक्षिण कोरियाको राष्ट्रिय सभा (नेसनल एसेम्बली) ले प्रधानमन्त्रीका रूपमा हन सेओङ–सुकको नियुक्तिलाई बहुमतले अनुमोदन गरेको छ । संसदमा भएको मतदानमा उहाँको पक्षमा १६६ मत परेको थियो भने एक मत बदर भएको थियो । कुल १६७ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए ।