SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

सिरियाको नवनिर्वाचित संसद्को पहिलो अधिवेशन आगामी जुलाई ६ मा बस्ने

एजेन्सी । सरियाको नवनिर्वाचित जनपरिषद् (पिपल्स एसेम्ब्ली) को पहिलो बैठक आगामी जुलाई ६ तारिखमा बस्ने भएको छ । जनपरिषद् निर्वाचनका लागि गठित उच्च समितिका प्रमुख मोहम्मद ताहा अल–अहमदले बुधवार दमास्कसमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् ।