SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

मनसुनजन्य सडक अवरोध हटाउन देशभर २ सय ७७ उपकरण तैनाथ

महानिर्देशक जैसीले मनसुनको समयमा यात्रा गर्दा मौसम पूर्वानुमान विभागको बुलेटिन र सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई आग्रह गरे ।