SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै ६ हजार २ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार विहीबार(आज) सुनको मूल्य तोलाको २ लाख ८३ हजार ५ सय तोकिएको छ ।