SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

हात्तीपाइले रोग लगाउने परजीवीबारे सरकारले थाल्यो अध्ययन

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवी मानिसमा भए÷नभएको बारेमा विद्यालय पढ्ने बालबालिकामा अध्ययन सुरु गरेको हो ।