मुन्दुम पदमार्गमा पर्यटन प्रवर्द्धन गर्न तालिम
भोजपुर । मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्दै पर्यटकलाई गुणस्तरीय तथा पर्यटकमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा होटल तथा हस्पिटालिटी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
