SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

हेलमेटबिना बुलेट चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर काटियो चीट

मुख्यमन्त्री निवास परिसरभित्र हेलमेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना चुलिएको थियो ।