SHARE
Kalo Pati · बिहीबार १८ असार २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै : अमेरिकी प्रतिबन्धका कारण राहत वितरणमा अवरोध

काठमाडौं । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ ।