SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

उत्तरी यमनमा २७ टनभन्दा बढी लागुऔषध नष्ट

एजेन्सी । यमनको उत्तरी प्रान्त सादामा हुथी अधिकारीहरूले बरामद गरिएको करिव २७ टन लागुऔषध नष्ट गरेका छन् । हुथी नियन्त्रित गृह मन्त्रालयकाअनुसार सोमवार एक विशेष समारोहका बीच उक्त परिमाणको लागुऔषध नष्ट गरिएको हो । नष्ट गरिएको लागुऔषधमा २७ टन ७८९ किलो ५६० ग्राम गाँजाको खोटो रहेको छ ।