SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

पाकिस्तानको लाहोरमा ट्युसन सेन्टरको छत भत्किँदा १४ बालबालिकाको मृत्यु

एजेन्सी । पाकिस्तानको पूर्वी शहर लाहोरस्थित एक निजी ट्युसन सेन्टरको छत भत्किँदा१४ बालबालिकाको मृत्यु भएको छ । मंगलवार भएको यस दुर्घटनामा अन्य कैयौँ बालबालिका घाइते भएका छन् । पूर्वी पञ्जाव प्रान्तको लाहोर नजिकैको काहना भन्ने क्षेत्रमा यो घटना भएको हो ।