इरानको रोक्का सम्पती फुकुवा गर्ने विषयमा कतारमा वार्ता हुँदै
एजेन्सी । इरानले कतारमा रोक्का रहेको आफ्नो सम्पती फुकुवा गर्ने विषयमा कतारी अधिकारीहरूसँग वार्ता गर्ने भएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
