SHARE
Kalo Pati · बिहीबार १८ असार २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

अदालत भन्छ- ‘सब ठिक छ’, तर किन बल्झिरहन्छ छायाँ कम्प्लेक्स विवाद ?

काठमाडौँ । ठमेलस्थित छायाँ कम्प्लेक्सलाई लिएर वर्षौंदेखि सार्वजनिक बहस भइरहे पनि परियोजनाविरुद्ध दायर भएका विभिन्न मुद्दामा कुनै पनि अदालतले निर्माण रोक्ने आदेश नदिएको निर्माण पक्षले जनाएको छ । उनीहरूका अनुसार अहिले सामाजिक सञ्जालमा फैलाइएका धेरै आरोपहरू अदालतबाट पुष्टि भएका होइनन् ।