SHARE
Kalo Pati · बिहीबार १८ असार २०८३ ०३:३६ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालको चक्रव्युमा छायाँ सेन्टर, ‘तथ्य भन्दा भावना हावी !’

काठमाडौँ । ठमेलस्थित छायाँ कम्प्लेक्समाथि वर्षौंदेखि ‘सम्पदा मिचियो’, ‘गुठीको जग्गा कब्जा गरियो’ र ‘ऐतिहासिक पोखरी मासियो’ भन्ने आरोप दोहोरिँदै आएको छ । तर निर्माण पक्षले भने तीमध्ये धेरै दाबी तथ्यभन्दा भावनात्मक भाष्यमा आधारित रहेको जिकिर गरेको छ । निर्माण पक्षका अनुसार भगवान बहाल गुठीसँग सम्बन्धित इतिहासलाई अस्वीकार गरिएको होइन ।