SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

तानसेन । पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ ।