SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

विश्वकप २०२६ : अन्तिम १६ मा १० टोलीले बनाए स्थान

हालसम्म १० टोलीले अन्तिम १६ (राउन्ड अफ १६) मा स्थान सुरक्षित गरिसकेका छन् भने बाँकी ६ स्थानका लागि हुने खेलले राउन्ड अफ १६ को समीकरण पूरा हुनेछ।