घरदैलोमै सामाजिक सुरक्षा भत्ता
मान्म । कालीकोटस्थित रास्कोट नगरपालिकाले घरदैलोमै पुगेर लाभाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
