सोनीलाई प्लेस्टेशन ६ को उत्पादन लागत ९६० अमेरिकी डलर पर्ने
एक प्रसिद्ध गेमिङ हार्डवेयर लीकरले सोनीलाई आफ्नो आगामी प्लेस्टेशन ६ कन्सोल निर्माण गर्न लगभग १,००० अमेरिकी डलर खर्च लाग्ने दावी गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
