SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १२:५७ AM · 1 मिनेट पढाइ

सेनेगल अन्तिम १६ मा, बेल्जियम बाहिरियो

काठमाडौं। सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार सिएटलमा भएको रोमाञ्चक खेलमा बेल्जियमले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको हो । खेलको नायक बनेका युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे।