SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०४:१८ PM · 1 मिनेट पढाइ

१४ पेट्रोल पम्पमा निगमले लगाएको ताला खुल्यो, पेट्रोलियम पदार्थको बिक्री सहज

काठमाडौं । काठमाडौँका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खुलेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै बजारमा देखिएको इन्धन आपूर्ति सम्बन्धी समस्या समाधान भएसँगै ती पम्पहरू पुनः सञ्चालनमा आएका हुन्।