श्रममन्त्री यादवसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री यादवले नेपाल र युएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
