SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

जाँ–पल सार्त्रको चर्चित नाटक ‘द रेस्पेक्टफुल प्रोस्टिच्युट’ नेपाली रूपान्तरणमा मञ्चन हुँदै

काठमाडौँ। विश्व प्रसिद्ध फ्रान्सेली दार्शनिक तथा नाटककार जाँ–पल सार्त्रको चर्चित नाट्य कृति ‘द रेस्पेक्टफुल प्रोस्टिच्युट’ (La Putain respectueuse) नेपाली परिवेशमा मञ्चन हुने भएको छ। शिल्पी थिएटरको निर्माणमा तयार हुन लागेको यस नाटकलाई ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ शीर्षक दिइएको छ।