SHARE
Kalo Pati · बुधबार १७ असार २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

लगातार ७ कारोबार दिन घटेको शेयर बजार ४४ अङ्कले बढ्यो

काठमाण्डौ । लगातार ७ कारोबार दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६५२ दशमलव ९३ विन्दुमा पुगेको छ ।